गृहपृष्ठ › फिचर › कविता : 'कमिला र मान्छे' फिचर कविता : 'कमिला र मान्छे' गण्डकी आज शुक्रबार, चैत २३, २०८० 👁 ३१९ ⏱ १ मिनेट एक लाइनमा हिडिरहेछ कमिला अर्को लाइनमा हिडिरहेछ मान्छे सबैभन्दा अगाडि हिडेको कमिला, बाटो देखाउँदै हिडेको छ... सबैभन्दा अगाडि हिडेको मान्छे, बाटो मेटाउँदै मेटाउँदै हिडेको छ । बिक्रम ढकाल 'अनुराग ' कावासोती १० यो समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp
विशेष फलोअर्स होइन, सकारात्मक प्रभाव बढाउँदै : PY Amrit को मानवीय अभियान १ घण्टा पहिले · ३ मिनेट पढ्ने 👁 15
विशेष फलोअर्स होइन, सकारात्मक प्रभाव बढाउँदै : PY Amrit को मानवीय अभियान १ घण्टा पहिले · ३ मिनेट पढ्ने 👁 15
समाचार “घण्टी: चिन्हभन्दा माथि—आस्था, उत्तरदायित्व र परिवर्तनको ध्वनि”:सन्जु बाबू पोख्रेल ५ महिना पहिले · २ मिनेट पढ्ने 👁 298
समाचार गण्डकीमै ऐतिहासिक मतान्तर : २०४८ देखिको कांग्रेस विरासत तोडेका राजन को हुन? ५ महिना पहिले · २ मिनेट पढ्ने 👁 611
समाचार घर्तिको आग्रह मत दिएर विजयी गराउनुहोस :छाती चौडा हुनेछ, शिर झुक्न दिने छैन ६ महिना पहिले · २ मिनेट पढ्ने 👁 173
समाचार एजेन्डा, कांग्रेसको संगठन र मतदाताको भरोसाले उत्साहित घर्ती ६ महिना पहिले · १० मिनेट पढ्ने 👁 331