जेठ १६,कावासोती ।कावासोती नगरपालिका वडा न १ मा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन।स्थानीय कटेजमा तास खेलिरहेका उनिहरुलाइ प्रहरीले विशेष सुचनाको आधारमा पक्राउ गरेको हो।पक्राउ पर्ने हरुमा स्थानीय चक्र मोक्तान,बल बहादुर गाहा,झवी अधिकारि,राजु घिमिरे र लक्ष्मण श्रेष्ठ रहेको नवलपुर प्रहरीले जानकारी दिएको छ।उनिहरुको साथबाट तास सहित २५ हजार बढी नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
तासको खालबाट कावासोतिका ५ जना पक्राउ