गृहपृष्ठ › समाचार › तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ... समाचार तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ आज गण्डकी आज बिहीबार, चैत २६, २०७७ 👁 २११ ⏱ १ मिनेट काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ८९ हजार रुपैयाँ कायम गरिएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज १ हजार २ सय ६० रुपैयाँमा पुगेको छ । यो समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp
समाचार नवलपुरको पुरानो बोर्डिङ नारायणीले सुरु गर्यो सार्वजनिक वाककला तालिम ६ महिना पहिले · १ मिनेट पढ्ने 👁 180
समाचार “घण्टी: चिन्हभन्दा माथि—आस्था, उत्तरदायित्व र परिवर्तनको ध्वनि”:सन्जु बाबू पोख्रेल ५ महिना पहिले · २ मिनेट पढ्ने 👁 304
समाचार एजेन्डा, कांग्रेसको संगठन र मतदाताको भरोसाले उत्साहित घर्ती ६ महिना पहिले · १० मिनेट पढ्ने 👁 338
विशेष फलोअर्स होइन, सकारात्मक प्रभाव बढाउँदै : PY Amrit को मानवीय अभियान १२ घण्टा पहिले · ३ मिनेट पढ्ने 👁 119