गृहपृष्ठ › समाचार › तीन सय रुपैयाँले बढ्यो सुनको भाउ समाचार तीन सय रुपैयाँले बढ्यो सुनको भाउ गण्डकी आज बिहीबार, चैत ५, २०७७ 👁 ३४६ ⏱ १ मिनेट काठमाण्डौ – सुनचाँदीको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा ८७ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा पुगेको छ । यो समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp
समाचार नवलपुरको पुरानो बोर्डिङ नारायणीले सुरु गर्यो सार्वजनिक वाककला तालिम ६ महिना पहिले · १ मिनेट पढ्ने 👁 189
समाचार नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा देवचुलीका एकजनाको मृत्यु ७ महिना पहिले · १ मिनेट पढ्ने 👁 504
समाचार एसईई परिक्षामा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई नवजागरण माविको सम्मान १ वर्ष पहिले · २ मिनेट पढ्ने 👁 335
समाचार समता स्कुलमा ब्यापारीहरू र कलाकारहरूको कुनै संलग्नता छैन: संजेल ११ महिना पहिले · १ मिनेट पढ्ने 👁 385
विशेष फलोअर्स होइन, सकारात्मक प्रभाव बढाउँदै : PY Amrit को मानवीय अभियान २ दिन पहिले · ३ मिनेट पढ्ने 👁 198