सतिश राई, चोरमारा
नेपाल घरेलु तथा साना उद्योग महासङ मध्यविन्दु नगरपालिका स्तरिय समिती आज भएको प्रथम अधिवेशन बाट गठन भएको छ !
साना देखि ठुला सम्मका सम्पुर्ण उध्योगी तथा ब्यवसायीको स*म्र*क्ष*ण को लागी यो सस्थाको आवस्यकता रहेको कार्यक्रमका सभापती तथा घरेलु तथा उद्योग महासङ को जिल्ला अध्यक्ष भरत पोख्रेलले बताउनु भयो !
समितीमा अध्यक्ष देवलाल काफ्ले, उपाध्यक्ष द्वय ध्रुव तिवारी विन्दु काफ्ले, माहासचिव बिशाल थापा, सचिव प्रग्या मल्ल, कोसाद्यक्ष सतिश राई सहित सदस्यहरुमा प्रदिप सुवेदि, बसन्त पङ्गेनी, जिबलाल पाण्डे, राजेश पाण्डे, गोपाल भुर्तेल निर्वाचित हुनुभएको छ
! प्रमुख अतिथी तथा मध्यविन्दु नगर प्रमुख चन्द्र बहादुर राना, बिसिस्ट अतिथी प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटा, अतिथी नेपाल रेडक्रस सोसाईटी चोरमारा उपशाखा सभापती बिन्दु काफ्ले, समाजसेवी भिम हमाल लगायत ले शुभकामना दिनु भएको थियो !