पुस २१,२०७७
आज बिहान ५:०० बजेको समयमा जिल्ला नवलपरासी (पुर्व) कावासोती न.पा. वडा न.२ भाटटोला स्थित भित्री सडक खण्डमा उत्तर बाट पक्षिण तर्फ जादै गरेको कार अनियन्त्रित भई दुर्घटना भएको छ ।
सवारी चालकलाई भने केही चोटपटक नलागेको र सवारी सामान्य क्षेति भएको छ ।