फेसबुकमा नक्कली आइडी बनाई बालिकालाई यौनजन्य तस्वीर तनेपाल प्रहरीको साइबर ब्युरोले सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी-४ बस्ने २० वर्षीय अखिल नेपालीलाई पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता तथा प्रमुख एसएसपी नविन्द अर्यालका अनुसार जिल्ला अदालतबाट अनुमति लिई उनलाई काठमाडौं महानगरपालिका-२७ बाट पक्राउ गरेको हो। था अश्लिल सन्देश पठाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
फेसबुकमा फेक-आइडी बनाएर बालिकालाई अश्लिल तस्वीर, सन्देश पठाउने युवक पक्राउ