कावासोति । कावासोति नगरपालिकामा थप ४७ जनामा कोरोना सङक्रमण देखिएको छ । कारोना सङक्रमितहरुमा २० जना ७०,४५,२६,८६,४२,्४१,२२,३२,६०,२५,४०,६५,३५,२६,३६,२३,२५,४९,४२ बर्षिय महिलाहरु रहेका छन् भने २७ जना१७,२६,४७,४१,६१,६५,२८,२२,२८,२६,३२,४०,२३,५५,२५,२३,४५,३०,२८,५२,३१,५०,५५,३१,४७,३५ बर्षिय पुरुषहरु रहेका छन् ।
