१२ कार्तिक , कावासोती । पूर्वी नवलपरासीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको परिक्षण क्रममा थप १६ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा गैंडाकोट नगरपालिकाका ५ जना , देवचुली नगरपालिका ९ जना र कावासोती नगरपालिकाका २ जना रहेका छन ।