कुमार थापा बझाङ दशै नजिकिँदै गएको छ । सबैलाई रमाउने राम्रो लुगा लगाउने रहर हुन्छ । गाउँघरमा सबै राम्रो खाने र राम्रो लुगा लगाउने गर्छन् । यसै समयमा मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा बझाङले जिल्लामा रहेका एक दमै बिपन्न अनाथ असहाय आमाबुवा बिहिन बालवालिकाहरु लाई एक एक जाेढ लुगा वितरण गरेको हाे । कार्यक्रममा बाेल्दै शान्ति महत जाग्रिले भने,हामीले दशैकाे समयमा न्यानो कपडा वितरण गरेका छाै । जिल्लामा अन्यकाे सँग्रक्षेणमा रहेका बालबालिकाहरुलाई एक कार्यक्रमका विच वितरण गरेकाे सीता खड्काले बताइन । मेचि महाकाली बुहारी सयुक्त अभियानले चालेकाे आवाजलाई सुईकार गर्ने विभिन्न निकायलाई र सहयाेगि हातहरुलाई धन्यवाद दिनुभएको छ ।
आवाज सुन्दै सहयाेग गर्नेमा, नेपाल रेडक्रस सोसाइटी ,ज्योति लाइफ इन्स्योरेन्स डडेल्धुरा ,डा.डबल ब धामी,पुर्ण ब खड्का,हिरेन्द्र छत्याल,दान ब सुर्मेली, साथिभाई हाते हाेजियारीका प्रमुख दशरथ जप्रेल,नर ब बोहरा लगायत सबै सहयोगी दाताहरुलाइ हार्दिक आभार व्यक्त गर्दछौं पिडितको पीडा हाम्रो आवाज सहयोगी मनहरुको साथ सहयोग माया सद्भावले भोलिका दिनमा दुःखीको सहयात्री बन्न प्रतिबद्धता छौ । भन्ने नारालाई मनन गर्दै अागामी दिनमा यसरी सहयाेग गर्ने उहाको भनाइ छ । मेचि महाकाली बुहारी सयुक्त अभियानले २० जना बालबालिकालाई न्यानाे कपडा वितरण गरेको बताएको हाे ।
दशैकाे उपहार विपन्न परिवारका छाेराछाेरीलाई कपडा