नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि जारी गरेको विनिमयदर अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.१० रुपैयाँ तथा बिक्री दर ११७.७० रुपैयाँ रहेको छ ।
त्यस्तै, पाउन्ड स्टर्लिङको खरिद दर १५२.२४ रुपैयाँ तथा बिक्री दर १५३.०२ रुपैयाँ रहेको छ भने युरोपियन युरोको खरिद दर १३७.६९ रुपैयाँ तथा बिक्री दर १३८.३९ रुपैयाँ रहेको छ ।
यस्तै, सिंगापुरको डलरको खरिद दर ८६.२९ रुपैयाँ तथा बिक्री दर ८६.७४ रुपैयाँ रहेको छ भने साउदी अरबको रियलको खरिद दर ३१.२२ रुपैयाँ तथा बिक्री दर ३१.३८ रुपैयाँ रहेको छ ।
त्यसैगरि, मलेसियन रिंगिटको खरिद दर २८.२७ रुपैयाँ तथा बिक्री दर २८.४१ रुपैयाँ रहेको छ ।